प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.६७ अंकले घट्यो

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ०.६७ अंकले घटेर २६२९.२२ विन्दुमा अडिएको छ।
यो समयमा ५४ स्क्रिप्सको ५१ हजार १०२ कित्ता सेयर १ करोड ५९ लाख ५३ हजार ९७९ रुपैयाँमा खरिदबिक्री भएका छन्। कारोबारमा आएकामध्ये २६ वटा स्टक्सको मूल्य बढ्दा २६ वटाको घटेको छ ।
ताजा अपडेट
-
प्रतिनिधिसभा बैठक चार बजेलाई सारियो
-
मलेसियामा बस दुर्घटना, अधिकांश विद्यार्थीसहित १५ जनाको मृत्यु
-
पाँच महिनामा पाँच लाख बढी विदेशी पर्यटक भित्रिए
-
वर्षमान पुनको दाबी- बजेटमा सरकारले तल्लो वर्गलाई उपेक्षा गरेको छ
-
मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव
प्रतिक्रिया