बैशाखमा मुद्रास्फिति दर घट्यो
काठमाडौं । वैशाख महिनामा मुद्रास्फिति दर घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दश महिनाको तथ्यांकले वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत रहेको देखाएको छ ।
अघिल्लो वर्षको वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यी समूहको मुद्रास्फीति ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको थियो ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया