नेप्सेमा सामान्य गिरावट, ७ अर्बको कारोबार
काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य गिरावट आएको छ । आज नेप्से ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३०६ कम्पनीका एक करोड ६४ लाख ७७५ कित्ता शेयर ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार ३१२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज पियोर पावरको सेयर मुल्य सबै भन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने बुटवल पावरको शेयर मुल्य ७.७३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी गार्डीयन माइक्रो लाइफ इन्सुरेन्सको शेयर मुल्य ४.६२ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार सानिमा माई हाइड्रोको शेयर ७४ करोड ९६ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।
ताजा अपडेट
-
दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


प्रतिक्रिया