झापा इनर्जीको आइपिओ भर्नुभयो ?
काठमाडौं । सर्वसाधारणका लागि आजबाट (शुक्रबार) झापा इनर्जीको आइपिओ खुुलेको छ ।
आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका यसको आइपिओ निष्कासनपछि कम्पनीले कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
यसमा सर्वसाधारणले न्यूनतम १० कित्ता तथा अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिनुपर्ने छ । यो आइपिओमा भदौ २४ गते कार्यलय समयसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया