राष्ट्र बैंकले गर्यो दुई मनिचेन्जर कम्पनीको लाइसेन्स रद्द
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई वटा मनिचेन्जर कम्पनीको इजाजत पत्र (लाइसेन्स) रद्द गरेको छ।
बिहीबार राष्ट्र बैंकले एक सूचना जारी गर्दै काठमाडौँको मित्रनगरस्थित युनियन करेन्सी एक्सचेन्ज र ठमेलस्थित केटीएम ओम मनी एक्सचेन्जको लाइसेन्स रद्द गरेको हो।
नियमअनुसार तोकिएको अवधिभित्र नवीकरण गर्न नसकेकोले ती दुई कम्पनीको लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ।

ताजा अपडेट
-
दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


प्रतिक्रिया