आइतबार बढेको सेयर बजार सोमबार सामान्य घट्यो, ६ अर्ब रुपैयाँको कारोबार
काठमाडौं- गएको साता समग्रमा ९६.५३ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार पनि उचाइतर्फ नै लागेकोमा सोमबार भने घटेको छ।
आइतबार ३०.७५ अंकले बढेर बजार २६३१.१४ बिन्दुमा पुगेको बजार सोमबार ८.२४ अंकले घटेर २६२२.८९ बिन्दुमा झरेको छ। ७२ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ६ अर्ब ५ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया