निजामती अस्पतालले माग्यो चिकित्सकलगायतका ३२ स्वास्थ्यकर्मी
काठमाडौं । निजामती कर्मचारी अस्पतालले चिकित्सकलगायत पदका ३२ सिटमा स्वास्थ्यकर्मी माग गरेको छ ।
करार सेवामा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नेगरी अस्पतालले स्वास्थ्यकर्मी माग गरेको हो ।
करार सेवामा नियुक्त गर्न लागिएका पदहरूमा अप्थाल्मोलोजी, कन्सल्ट्यान्ट, कार्डियोलोजी, सि. रजिस्ट्रार, हेपाटोलोजी, सि. रजिस्ट्रार, मेडिकल अन्कोलोजी, सि. रजिस्ट्रार, जनरल सर्जरी, क्रिटिकल केयर, डाइटिसियन अधिकृतलगायत छन् ।
अस्पतालले सोमबार एक सुचना जारी गर्दै योग्यता पुुगेका नेपाली नागरिकहरूलाई मंसिर १५ गतेभित्र आवेदन बुुझाउन अनुरोध गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने



प्रतिक्रिया