एसएसपी विश्व अधिकारी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं – प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक डीआईजी बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा सिफारिस समितिले एसएसपी अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो । यसअघिको बढुवामा उनी छुटेका थिए । बढुवाका पहिलो नम्बरमा रहेका एसएसपी अधिकारीलाई छुट्दा पाँच एसएसपीलाई डीआईजीमा बढुवा गरिएको थियो ।
अधिकारी २३ र २४ भदौमा जेनजी आन्दोलनका बेला जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख थिए ।
ताजा अपडेट
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह
-
आज देशैभर पुष्पलाल स्मृति दिवस मनाइँदै


प्रतिक्रिया