देशभर चिसो बढ्दै
काठमाडौं । देशभर चिसो बढेको छ । काठमाडौंमा आजको न्युनतम तापक्रम ९ डिग्रीभन्दा तल झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाण्डौमा आज बिहानको तापक्रम ८.९ डिग्री सेल्सियससम्म झरेको थियो । काठमाडौंमा हिजोको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो ।
देशका अरु ठाउँमा पनि चिसो बढेको छ । हिमाली र उच्च पहाडी भेगको न्यूनतम तापक्रम माइनसमा पुगेको छ ।
ताजा अपडेट
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह
-
आज देशैभर पुष्पलाल स्मृति दिवस मनाइँदै


प्रतिक्रिया