धितोपत्र बोर्डले माग्यो कर्मचारी
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले कर्मचारी माग गरेको छ ।
बोर्डले आज एक सूचना जारी गर्दै सहायक(सहायक द्वितीय) तहका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको हो।
योग्यता पुगेका उम्मेदवारहरूले आजदेखि मंसिर २५ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर पुष ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना :

ताजा अपडेट
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह
-
आज देशैभर पुष्पलाल स्मृति दिवस मनाइँदै
-
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने


प्रतिक्रिया