नेप्से परिसूचकमा उत्साहजनक वृद्धि
काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ।
अघिल्लो दिन आइतबार बढेर बन्द भएको बजारले सोमबार पनि सोही लयलाई निरन्तरता दिँदा परिसूचक ५०.४४ अंकले बढेर २६५०.६६ विन्दुमा पुगेको हो।
परिसूचकसँगै सोमबार कारोबार रकममा पनि सुधार आएको छ। आइतबार ६ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार त्यो रकम बढेर ७ अर्ब ३ करोड ५४ लाख ८० हजार रुपैयाँ पुगेको छ। यस दिन ३३० कम्पनीको १ करोड ४२ लाख ४ हजार कित्ता सेयर ७९ हजार ७१४ पटक किनबेच भयो।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया