सुनको मूल्य बढ्यो
काठमाडौं– नेपाली बजारमा आइतबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले बढेर ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य ३ हजार ३४५ कायम थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया