चन्द्रागिरी केबलकार साेमबारबाट पुन: सञ्चालनमा आउने
काठमार्डाैं – चन्द्रागिरी केबलकार साेमबारबाट पुन: सञ्चालनमा आउने भएको छ । पार्किङ क्षेत्र र अन्य सुविधाको सुधारका कारण बन्द भएको केबलकार साेमबारबाट नियमित हुने भएकाे हाे ।
भोलि साेमबारदेखि चन्द्रागिरी हिल्स दैनिक बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा रहनेछ। मंसिर १५ गते साेमबार एक दिनका लागि केबलकार टिकटमा २५ प्रतिशत छुट सुविधाकाे व्यवस्थासमेत गरिएकाे छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया