नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा
काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलगायत सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार मुद्दामा प्रत्येक प्रतिवादीमाथि १३ करोड ५७ लाख रुपैयाँभन्दा बढी रकमको बिगो दाबी गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको उक्त मुद्दामा कुल ७ जनालाई प्रतिवादी बनाइएको विशेष अदालतले जनाएको छ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया