निर्वाचन आयोगद्वारा दललाई निर्वाचन चिह्न प्रदान
काठमाडौँ । निर्वाचन आयोगले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका राजनीतिक दलहरूलाई निर्वाचन चिह्न वितरण गरेको छ।
हाल आयोगमा दर्ता भएका १४३ दलमध्ये ११४ दलले आगामी निर्वाचनमा सहभागिता जनाउने योजना बनाएका छन्।
ती दलमध्ये १२ दलका पाँच समूहले संयुक्त रूपमा एकल निर्वाचन चिह्न लिएर चुनाव लड्ने भएका छन् भने १०२ दलले स्वतन्त्र रूपमा आफ्ना छुट्टाछुट्टै चुनाव चिन्ह प्रयोग गर्नेछन्।
यसअनुसार, कुल एक सय सात फरक निर्वाचन चिन्ह आगामी निर्वाचनमा प्रयोग हुनेछन्।
राजनीतिक दललाई प्रदान गरिएको निर्वाचन चिह्न – 2082-08-21 – Med
ताजा अपडेट
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने
-
नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
अनौपचारिक क्षेत्रमा श्रमिक : ६६.२% श्रमिकले पूरा ज्याला नै पाएनन्


प्रतिक्रिया