व्यावसायिक कर्जा विलासिता प्रयोग नगर्न राष्ट्र बैंकको अनुरोध
काठमाडौँ । नेपाल राष्ट्र बैंकले व्यावसायिक कर्जाको दुरुपयोग नगर्न अनुरोध गरेको छ।
बैंकले वित्तीय चेतनाका लागि मंगलवार एक सूचनामार्फत कर्जालाई सही ठाउँमा लगानी गरी आर्थिक अनुशासन कायम राख्न अनुरोध गरेका हुन् ।
व्यवसायको उन्नति र प्रवर्द्धनका लागि एक महत्पूर्ण साधन व्यावसायिक कर्जा भएको र यस्तो कर्जा व्यावसायिक प्रयोजन जस्तै मेसिन खरिद गर्न, स्तरोन्नति गर्न, अद्यावधिक गर्न, व्यवसाय विस्तार गर्न वा व्यापार व्यवसायमा नयाँ अवसरहरू सिर्जना गर्नमा प्रयोग गरिनु पर्ने राष्ट्र बैंकले जनाएको छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया