काँग्रेसबाट काठमाडौँ-५ मा प्रदीप पौडेल उम्मेदवार
काठमाडौँ। नेपाली काँग्रेसले महामन्त्री प्रदीप पौडेललाई काठमाडौँ क्षेत्र नम्बर ५ को उम्मेदवार बनाएको छ।
पौडेल हालै भएको विशेष महाधिवेशनबाट कांग्रेसको महामन्त्री बनेका हुन्।
यसअघि गत निर्वाचनमा एमाले नेता ईश्वर पोखरेललाई पराजित गर्दै सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
उनी अघिल्लो सरकारमा स्वास्थ्यमन्त्रीसमेत बनेका थिए।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया