कांग्रेस आधिकारिकता विवाद सम्बन्धी रिट पोखरेलको इजलासमा
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताबारे निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा परेको छ ।
निर्वाचन आयोग र गगनकुमार थापालाई विपक्षी बनाउँदै आइतबार परेको रिटको पेसी पोखरेलको इजलासको (ङ) नम्बरमा परेको हो ।
गगन थापाले गत पुस २७ देखि ३० गतेसम्म पार्टीको विशेष महाधिवेशन आयोजना गरेको थियो । उक्त महाधिवेशनले गगन थापाको नेतृत्वमा चयन गरेको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा समूह सर्वोच्च गएको थियो ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया