कस्तो छ रवि लामिछानेको स्वास्थ्य अवस्था ?
काठमाडौं । रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
त्रिवि शिक्षण अस्पतालका प्रवक्ता गोपाल सेडाईंका अनुसारसामाजिक सञ्जालमा सार्वजनिक भइरहेको तस्बिरहरु अस्पतालको नभएकोसमेत जानकारी गराएका छन् ।
माघ ५ गते जनकपुरको कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको तथा औषधि सेवन गर्दा पनि सन्चो नभएर सेलुलाइटिस भएको कारण लामिछाने मंगलबार त्रिवि शिक्षण अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया