मधेशको जिम्मा हामी लिन्छौँ : गगन थापा
काठमाडौं । कांग्रेसका सभापनि गगन थापाले मधेश कांग्रेसको जजनी भएको र यसको जिम्मा नेपाली कांग्रेसे लिने बताएका छन् । उनले मधेशका माग पूरा गर्न नेपाली कांग्रेस मधेश झरेको बताए ।
‘कांग्रेसको जननी हो मधेश, हाम्रो आमा हो। हामी हो यसको जेठो छोरा। यहाँको मागका सन्दर्भमा हामीले जुन जिम्मेवारी उठाउनुपर्ने थियो कहीँ न कहीँ त्यो चुक हामीबाट भयो। त्यसकारणले गर्दा आज नेपाली कांग्रेस पार्टी आफ्नो सभापतिलाई यही मधेशको उम्मेदवार बनाएर मधेशमा होमिन आएको छ। मधेशको जिम्मा हामी लिन्छौँ।’
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया