NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

आज सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौं । आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८ हजार ८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै, आज चाँदी पनि एक हजार ५६५ रुपैयाँले घटेर तोलामा ५ हजार ५०० रुपैयाँ पुगेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष