NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौं । बैतडीमा भएको दुर्घटनामा मृतक परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
घाइतेको सरकारी अस्पतालमा नि:शुल्क उपचार गर्ने निर्णय पनि गरेको मुख्यमन्त्री कमलबहादुर शाहले बताए ।
प्रतिक्रिया