झापा–३ मा पूर्वसभामुख घिमिरेलाई पूर्वउपसभामुख रानाले हराइन्
काठमाडौं । झापा क्षेत्र नम्बर–३ मा पूर्वसभामुख देवराज घिमिरे पूर्वउपसभानमुख इन्दिरा रानासँग पराजित भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उमेदवार मगरले ५२ हजार ३०६ मत पाएकी छन् । घिमिरेले ९ हजार ८०५ मत मात्र पाए । श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले ६ हजार ३४७ मत ल्याएका छन् । नेपाली कांग्रेसकी सरिता प्रसाईंले चार हजार ९७६ मत प्राप्त गर्दै चौथो बनिन् ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया