NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १ गते

सुनको मूल्य बढ्यो

काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। आइतबार सुनको मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको थियो।

यसैगरी, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ, जुन आइतबारको ५ हजार २७० रुपैयाँभन्दा कम हो।

ताजा अपडेट

नेपालवाच विशेष