सुन तोलामा ५४ सयले घट्यो
काठमाडौं – नेपाली बजारमा सुन र चाँदीको मूल्यमा ह्वात्तै गिरावट आएको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (चैत ५) सुनको मूल्य तोलामा ५४ सयले घटेको छ।
आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख दुई हजार २०० रुपैयाँ तिर्नुपर्नेछ। अघिल्लो दिन सुनको मूल्य तीन लाख सात हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि १४० रुपैयाँले घटेर तोलाको पाँच हजार १० रुपैयाँमा कायम भएको छ। बुधबार यो मूल्य पाँच हजार १५० रुपैयाँ थियो।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया