सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढ्यो
काठमाडौं- स्थानीय बजारमा आइतबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेर २ लाख ८६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो शुक्रबार यो मूल्य २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ७२० रुपैयाँ पुगेको छ। अघिल्लो शुक्रबार चाँदीको मूल्य ४ हजार ६७० रुपैयाँ थियो, नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया