सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडौँ – स्थानीय बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तर, आज चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५० रुपैयाँले बढ्दै ४ हजार ८३० रुपैयाँ पुगेको हो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया