सुनको मूल्य घट्यो
काठमाडौँ । आइतवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । प्रतितोला १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँमा कायम भएको थियो ।
यसैगरी, चाँदीको मूल्य भने बढेको छ। शुक्रवार प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतवार तोलामा ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया