ह्वात्तै घट्यो सुनचाँदीको भाउ
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज बजारमा सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार उक्त परिणामको सुन तीन लाख दुई हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला पाँच हजार ३९० रुपैयाँमा किनबेच भएको छ । बिहीबार सोही परिणामको सुन ५ हजार ७४५ रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया