उत्तर प्रदेशमा ट्रक-भ्यान ठोक्किँदा १० जनाको ज्यान गयो
काठमाडौँ । भारतको उत्तर प्रदेश अन्तर्गत लखिमपुर खिरी जिल्लामा ट्रक र म्याजिक भ्यान एकआपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ।
स्थानीय प्रशासनका अनुसार दुर्घटना सोमबार बिहान धौरहरा कोतवाली क्षेत्रअन्तर्गत भरेहटा गाउँ नजिक भएको हो। बहराइचबाट आइरहेको ट्रकसँग भ्यान ठोक्किँदा उक्त घटना भएको बताइएको छ।
अञ्जनीकुमार सिंह ले दुर्घटनामा १० जनाले ज्यान गुमाएको जानकारी दिएका छन्। मृतकमध्ये तीन महिला रहेको जनाइएको छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया