NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार २४ गते

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

काठमाडौँ । सरकारले मुख्य सचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष