NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ३० गते

ह्वाइट हाउसमा निर्माणाधिन ‘विशाल बलरुम परियोजना’ पूरा गर्न अनुमति दिन सर्वोच्चसँग ट्रम्पको अनुरोध

वासिङटन । अमेरिकी ट्रम्प प्रशासनले सर्वोच्च अदालतलाई सङ्केत गर्दै ह्वाइट हाउसमा निर्माणाधिन ‘विशाल बलरुम परियोजना’ पूरा गर्न अनुमति दिन अनुरोध गरेको छ ।

सोलिसिटर जनरल जोन साउअरले डेमोक्र्याट् बहुल सर्वोच्च अदालतमा आपतकालीन अपीलमार्फत यो अनुरोध गरेको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष व्हाइट हाउसको ऐतिहासिक ‘इस्ट विङ’ भत्काउन आदेश दिएका थिए । त्यसपछि बलरुमको निर्माण गर्न चाहे पनि अदालती अवरोधका कारण परियोजना अघि बढ्नबाट रोकिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष