NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १२ गते

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ। मंगलबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको हो।

कर्णाली याक्सले प्रस्तुत गरेको १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९ ओभर ३ बलमा १ सय १३ रन बनाउँदै अलआउट भयो। कर्णालीको जितसँगै प्रतियोगितामा सुखद सुरुवात भएको छ।

ताजा अपडेट

नेपालवाच विशेष