तारागाउँ रिजेन्सी होटलले घोषणा गर्यो ८.४२ प्रतिशत लाभांश

काठमाडाैं । तारागाउँ रिजेन्सी होटलले लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८.४२ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले नगद लाभांश वितरण प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया