पोखरा विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको मृत्यु
काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको निधन भएको छ ।
उनी माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी जनाउन गएकी थिइन् । उनको मृत्युको पुष्टि उनकै दिदी हीरा छन्त्याल शेरचनले गरेकी हुन् ।
पोखरा उड्नुअघि नीराले फेसबुकमा माघे संक्रान्तिको र शुभकामना पोस्ट गरेकी थिइन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया