नेपाल आइपुगिन् अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड

काठमाडौं । अमेरिकाकी उपविदेश मन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुगेकी छन् ।
दुई दिने भ्रमणका लागि काठमाडौं आएकी उनको भोलिबाट राजनीतिक भेटघाट सुरू हुने जनाइएको छ ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्र मन्त्री बिमला राई पौड्याललयागतसँग भेटवार्ता गर्नेछिन् ।
ताजा अपडेट
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
-
‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन् ७ सदस्य ,२१ दिनको समय
-
राप्रपा र रास्वपाले गरे संसद वैठक बहिष्कार
प्रतिक्रिया