सिंहदरबारमै फुटेको ढल टाल्न दुई दिन
काठमाडौं । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेटअगाडि फुटेको ढल । मंगलबार दिउँसैदेखि फुटेको ढल दुई दिनसम्म मर्मत नहुँदा अनामनगरआसपासमा दुर्गन्ध फैलिनुका साथै सवारी आवागमनसमेत प्रभावित बन्यो ।
बुधबार दिनभर यस रुटमा चल्ने सार्वजनिक यातायातका साधन आवागमनमा समस्या भयो भने हिलाम्मे बनेको सडकमा पैदलयात्री र स्थानीयले सास्ती व्यहोर्नुपर्यो । बुधबार अबेरसम्म काठमाडौं महानगरपालिकाले फुटेको ठाउँ टालटुल पारे पनि अवरुद्ध ढल खोलेको छैन ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया