विषालु सर्पसँग ‘स्टन्ड’ गर्दा उद्धारकर्मीको मृत्यु
एजेन्सी । भारतमा एक सर्प उद्धारकर्मीले जिवितै विषालु सर्पलाई आफ्नो मुखभित्र हालेर स्टन्ड देखाउँदा उद्धारकर्मीको मृत्यु भएको छ ।
एक स्थानियको घरमा सर्प पसेपछि उनलाई उद्धारका लागि बोलाइएको थियो । उनले उक्त विषालु सर्पलाई समातेर आफ्नो मुख नजिक ल्याइ हाल्ने र निकाल्ने तथा चुक्बन गर्ने जस्ता गतिविधि गरिरहेका थिए । सो गतिविधि गर्दा नै उनलाई सर्पले टोकेको भारतीय सञ्चार माध्यममा जनाइएको छ ।
स्थानियले उनलाई स्टन्डवाजी नगर्न आग्रह गरे पनि उनले स्टन्डवाजी नछाडेको समाचारमा उल्लेख छ । उनलाई सर्पले टोकेपछि उपचारका लागि अस्पतालमा लगिएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया