शिक्षा बहस : नेपाली बजारले किन पाइरहेको छैन चाहेजस्तो जनशक्ति ?
काठमाडौं । देशका शैक्षिक संस्थाबाट बर्सेनि हजारौं दिक्षित हुने गरेका छन् । तर यस्ता जनशक्ति बजारको रोजाइमा पर्न नसक्दा ‘शैक्षिक बेरोजगार’ को संख्या बढिरहेको छ ।
शैक्षिक संस्थाबाट विभिन्न तहको प्रमणपत्र हासिल गरेका विद्यार्थी बेरोजगार बनिरहँदा उता बजार भने दक्ष जनशक्तिको अभाव झेलिरहेको छ ।
नेपालवाच डटकम र किङ्स कलेजको संयुक्त प्रस्तुति एजुकेसन डायलगको आजको श्रृंखलामा शैक्षिक संस्थाबाट उत्पादन भएका जनशक्ति र बजारबीच देखिएको यही खाडलबारे प्रस्तोता नरोत्तम अर्यालले एफ वान सफ्ट इन्टरनेशनल प्रालिका प्रमुख कार्यकारी निर्देशक सुवास शर्मासँग मन्थन गरेका छन् ।
सुनौं दुईबीचको संवाद :
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया