फागुनमा निक्षेपको ब्याजदर स्थिर रहने
काठमाडौं । फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर स्थिर रहने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बिहीबार विहान सम्पन्न बैठकको छलफलबाट ब्याजदर घटबढ नगर्ने निर्णय भएको हो ।
माघमा वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घटेको थियो । यद्यपि राष्ट्र बैंकले ब्याजदर घटाएको खण्डमा ब्याजदर घट्न सक्ने बैंकर्स संघले जनाएको छ ।
नयाँ ब्याजदर प्रकाशित गर्न आइतबारसम्म समय रहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया