अल नासरको जितमा रोनाल्डोको ४ गोल
काठमाडौं । क्रिष्टियानो रोनाल्डो एक्लैको ४ गोलको मद्दतमा अल नासरले साउदी प्रो लिगमा जित हासिल गरेको छ ।
गएराति सम्पन्न खेलमा नासरले अल वेह्दालाई ४–० को फराकिलो गोलान्तरमा जित हासिल गरेको हो ।
२१ औं मिनेटमा गोलको खाता खोलेका रोनाल्डोले त्यसपछि ४० औं, ५३ औं र ६१ औं मिनेटमा गोल गरेर नासरलाई फराकिलो जित दिलाए ।
योसँगै नासर १६ खेलमा ३७ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया