माओवादी मन्त्री केसीद्वारा राजीनामा
काठमाडौं । माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशमा नियुक्त विनाविभागीय मन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएकी छन् ।
केसी मन्त्रालय बाँडफाँटको विषयमा सुरुदेखि नै असन्तुष्ट थिइन् । यही कारण उनले राजीनामा दिएको बताइएको छ ।
माओवादी केन्द्र, लुम्बिनी प्रदेशका एक सदस्यले केसीले मन्त्रीबाट राजीनामा दिएको जानकारी दिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया