कलर्सले ल्यायो नयाँ शो ‘तेरे इश्क मे घायल’
एजेन्सी । भारतीय च्यानलन कलर्सले नयाँ शो ‘तेरे इश्क मे घायल’ ल्याएको छ । शो अनौठो प्रेमकथामा आधारित भएको ‘शो’ को प्रोमो देख्न सकिन्छ ।
‘शो’ मा रीम शेख, करण कुन्द्रा र गश्मिर महाजनी मुख्य भूमिकामा रहेका छन्। कथा रीमको चरित्र ईशाको वरिपरि घुम्छ, जो दुई वेयरवुल्फ भाइहरू, वीर र अरमानको प्रेममा छ।
वीरको भूमिकामा करण कुन्द्रा र गश्मीर उनका भाइ अरमानको भूमिकामा देखिनेछन् । यसको प्रिमियर १३ फेब्रुअरी राति ९ बजे कलर्समा हुनेछ ।
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया