६ महिनामा ४ खर्ब ८३ अर्ब राजश्व संकलन

काठमाडाैं । सरकारले लक्ष्यअनुरूप राजश्व संकलन गर्न सकेको छैन । सरकारले चालु आवमा बजेट ल्याउँदा ६ महिनामा ६ खर्ब ५१ अर्ब रूपैयाँ बराबरको राजश्व उठाउने लक्ष्य राखेपनि त्योभन्दा कम राजश्व उठेको छ ।
अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पाैडेलले चालु आव २०७९/८० को पुस मसान्तसम्ममा कुल ४ खर्ब ८३ अर्ब ७६ करोड राजश्व संकलन भएको जानकारी गराएको छ ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया