६ महिनामा ४ खर्ब ८३ अर्ब राजश्व संकलन
काठमाडाैं । सरकारले लक्ष्यअनुरूप राजश्व संकलन गर्न सकेको छैन । सरकारले चालु आवमा बजेट ल्याउँदा ६ महिनामा ६ खर्ब ५१ अर्ब रूपैयाँ बराबरको राजश्व उठाउने लक्ष्य राखेपनि त्योभन्दा कम राजश्व उठेको छ ।
अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पाैडेलले चालु आव २०७९/८० को पुस मसान्तसम्ममा कुल ४ खर्ब ८३ अर्ब ७६ करोड राजश्व संकलन भएको जानकारी गराएको छ ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया