२० रूपैयाँको ३१ करोड थान नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई
काठमाडौ । नेपाल राष्ट्र बैंकले २० रूपैयाँ दरका ३१ करोड थान नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ ।
राष्ट्र बैंकले २० रूपैयाँ दरका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ तथा मिन्टिङ कर्पोरेसनलाई दिएको हो ।
रराष्ट्र बैंकले आव्हान गरेको टेन्डर प्रक्रियामा तीनवटा कम्पनी प्राविधिक रुपमा सफल भएका थिए । उक्त चिनियाँ कम्पनीसहित भारत र फ्रान्सको कम्पनी पनि टेण्डरमा सहभागी भएका थिए ।
बोलपत्रमा सबैभन्दा कम रकममा नोट डिजाइन, छपाई र आपूर्ति गर्ने प्रस्ताव उक्त कम्पनीले गरेको केन्द्रीय बैंकको आशयपत्रमा उल्लेख छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया