सुनको मूल्य सामान्य घट्यो
काठमाडाै । मगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाख ३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख तीन हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी सोमबारकै मूल्य एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भइरहको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया