१२०० सर्वसाधारणले आश्रय लिइरहेको स्थानमा रुसद्वारा हवाई आक्रमण
काठमाडौं । मारीओपोलस्थित सर्वसाधारणले भरिएको एक नाचघरमा रुसी फौजले बम आक्रमण गरेको युक्रेनले आरोप लगाएको छ ।
रुसले युक्रेनविरुद्ध आक्रमण थालेपछि मारियोपोलोको यो नाचघरमा सर्वसाधारणले आश्रय लिइरहेका छन् । त्यहाँ करिब १२०० सर्वसाधारण रहेको अनुमान छ ।
त्यहाँ सर्वसाधारणले आश्रय लिएको जानकारी हुँदाहुँदै रुसले निशाना बनाएको दाबी युक्रेनको छ । तर रुसले भने त्यहाँ आक्रमण नगरिएको जनाएको छ ।
रुसले पछिल्लो तीन सातादेखि युक्रेनलाई निरन्तर निशाना बनाउँदै आएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया