नेपाल टेलिकमले माग्यो विभिन्न तहमा कर्मचारी
काठमाडौं । नेपाल टेलिकमले विभिन्न तहमा कर्मचारी माग गरेको छ । टेलिकमले आज एक सुचना जारी गदै ७३ जना कर्मचारी माग गरेको हो ।
टेलिकमले उपप्रबन्धक टेलिकम, वरिष्ठ इन्जिनियर, वरिष्ठ लेखा अधिकृत, सहायक लेखा अधिकृत, टेक्निसियन, सहायक, जुनियर टेक्निसियन लगायत विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ ।
उक्त पदका लागि कम्पनीको वेबसाएइटमार्फत चैत २ गतेसम्म दरखास्त दिन सकिने टेलिकमले जनाएको छ । साथै आवेदकले दोब्बर दस्तुरमा भने चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हेराैं सूचना:


ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया