सुनको मूल्य तोलामा ५०० सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला ५०० सय रुपैयाँले बढेको छ । आज छापावाल सुन तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुन १ लाख १ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको छ । महासंघका अनुसार मंगलबार यसको मूल्य प्रतितोला १ लाख १ हजार ३ सय कायम रहेको थियो ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ थियो ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया